You are viewing the translated version of पूर्वसहमति लिनु पर्ने.

Section 68A
पूर्वसहमति लिनु पर्ने
यो ऐन कार्यान्वयनको क्रममा नेपाल सरकारलाई आर्थिक दायित्व सिर्जना हुने विषयमा बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको पूर्वसहमति लिनु पर्नेछ।